KB · Hymns · #222
आहा कति मीठो वचन प्रभुले दिएको रचना
C2/2
0
Chorus
Cआहा, कति मीGठो वचन, G7प्रभुले दिएको रचCना (२)
Verse
Cजब म वचन Gपढ़्दCछु झन् ठूलो Gइच्छा Cबढ़्दछ
Cजब म वचन Gसुन्दछु Cतब मन खुशीले Gभर्दCछ ।
Verse
Cजब म पापले GभरेCथेँ तब अन्धGकारले Cछोपेथेँ
Cप्रभुले मलाई Gबोलाउनुभो’ Cअनि खुशीको खबर GसुनाउनुCभो’
Verse
Cम, तिमी, हामी, Gसबै पापी Cथियौँ अनि साँचो Gप्रभुलाई Cचिन्दैनथ्यौँ
Cप्रभु आए आफै Gस्वर्ग छोड़ेर, Cहाम्रोलागि उज्यालो Gज्योति बालेCर ।
Verse
Cक्रूसमा प्रभु Gमर्नुभCयो, हाम्रो पापको Gभार उCठाउनुभयो
Cमृत्युबाट प्रभु Gबौरी उठ्नुभो’ Cर हामीलाई स्वर्गको Gढोका खोल्नुCभो’ ।
Verse
Cआऊ दाज्यू-भाइ Gदिदी-बहिCनी, प्रभुको मीठो Gबचन पCढ़्न
Cआफ्ना पापलाई Gहटाई Cसाँचो प्रभु येशूमा Gविश्वास गरCन ।
Guitar Chords
Piano Chords