KB · Hymns · #49
अहो कति रमाइलो खुशीको दिन आयो
G4/4Fast
- Writer
- John D Khawas
0
Chorus
Gअहो कति रमाइलो खुशीको Dदिन आयो
मुक्तिदाता Cप्रभुको बेथलेहेममा Gजन्म भो’
Gछन् जो मेरो Emहृदयमा Gख्रीष्ट राजा बसेको (२)
Gजय जय Emबालक Cराजाको Dजय जय जय होस् सGदा (२)
Verse
Gईश्वरको प्रिय Cपुत्र प्रभु ख्रीष्ट Dस्वर्गमा महिGमित (२)
Cबालकको Amरूपमा Dपस्रिय डुँड़मा, D7विश्वमा अवहेGलित
Verse
Gसुन-चाँदी छैन, Cधूप पनि होइन, Dसम्पूर्ण जीवन Gलेऊ (२)
Cगोठरूपी Amहृदय Dधोएर आजै D7प्रभुजी राज गरिGदेऊ
Guitar Chords
Piano Chords