KB · Hymns · #510
आकाशभन्दा उच्च-उच्च छ नाउँ
E4/4
0
Verse
Eआकाशभन्दा Abmउच्च-Aउच्च छ Eनाउँ,
Gbmसागरभन्दा Bगहिरो गहिAरो छ Eप्रेम
Eआसमानभन्दा Abmविशाल-Aविशाल Db7अनुग्रह Gbmछ
हाम्रो Bप्रभु येशूEको ।
Chorus
Eयसैले Dbmगर्छौ Abmप्रशंसा, Aगाउँछौँ मBहिमा उनै येशूEको (२)
Verse
Eवाक्यले Abmव्यक्त नहुने, Dbmभन्नलाई Aशब्द नपुग्ने Eप्रेम,
Eआदिदेखि Abmअहिलेसम्म Dbmसमयले Aसाक्षी दिएको Eप्रेम
Dbmस्वर्ग छोडी Abmआउनुभो’ Dbmक्रूसैमा Abmमर्नुभो’,
Dbmमृत्युलाई Abmजित्नुभो’, Gbहामीलाई Bमुक्ति दिनEलाई ।
Verse
Eसारा सृAbmष्टिले ढोक्नेछ, Dbmसबै घुँAडाहरू टेक्नेEछन्,
Eनिर्बल बAbmलियो हुनेछ, Dbmलाटोले पुAकार्नेछ त्यो Eनाउँ
Dbmअन्धो ले Abmदेख्नेछ, Dbmबहिरोले Abmसुन्नेछ,
Dbmमुर्दा बिउँAbmतनेछ Gbउनैलाई Bमहिमा दिनEलाई ।
Guitar Chords
Piano Chords