KB · Choruses · #217
धन्यको भन्छौँ प्रभुको नाउँलाई
D4/4
(धन्यको भन्छौँ प्रभुको नाउँलाई) (२)
(हामी प्रेम गर्छौं येशूको नाउँलाई) (२)
(समुद्रको बालुवा, आकाशका ताराभन्दा धेरै तपाईंको प्रेम) (२)
गाउँछौँ हल्लेलूयाह सदा-सदा राजा येशूलाई
गाउँछौँ स्तुति-महिमा सदा-सदा राजा येशूलाई ।