KB · Choruses · #79
धन्यवाद चढाऔँ हृदयदेखि
F4/4Translated
धन्यवाद चढाऔँ हृदयदेखि धन्यवाद
पवित्र परमेश्वरलाई धन्यवाद
उहाँले दिनुभो येशू ख्रीष्ट आफ्नो पुत्र
भन निर्बलले म बलियो छु, गरिबले म धनी छु
कारण उहाँले जे गर्नुभो हाम्रो लागि
धन्यवाद
KB · Choruses · #79