KB · Choruses · #272
धोई पखाली येशू बनाइदेऊ
Am
धोई-पखाली येशू बनाइदेऊ मलाई तिम्रै पुजारी (२)
चरणमा आउँछु तिम्रो प्रेमको गीत गाउन
हृदय सब पोखाई (आँसु खुशीको बहाई) (२)
गर्न सक्छु र के प्रेमको साटो तिम्रो ?
उपासना चढाउँछु (चढाउँछु म बलिदान) (२)
KB · Choruses · #272