KB · Choruses · #182
एउटै बनाउनुहोस् हामी विश्वासीलाई
G4/4
एउटै बनाउनुहोस् हामी विश्वासीलाई
एकताको आत्माले भर्नुहोस् हामीलाई, पवित्र आत्मा,
एउटै आत्मा, एउटै विचार, एउटै हृदय सृजनुहोस् हामीमा,
येशू सृजनुहोस् हामीमा पवित्र आत्मा ।
KB · Choruses · #182