KB · Hymns · #549
हाम्रो पीरलाई बुझिदिने
A2/41 BPM
0
Chorus
हाम्रो Aपीरलाई बुझिदिDने प्रभु Eयेशू हुनुहुAन्छ (२)
हाम्रो Dआँसुलाई पुछिBmदिने ख्रीष्ट Eयेशू हुनुहुAन्छ (२)
हाम्रो Aपीरलाई बुझिदिDने प्रभु Eयेशू हुनुहुAन्छ ।
Verse
यो धरAतीको मान्छेDले कहिले Eशान्ति दिने होइAन (२)
यो नDयनAको आँDसुAलाई पिर भDनेAर बुझ्ने GbmहोEइAन (२)
हाम्रो Aपीरलाई बुझिदिDने प्रभु Eयेशू हुनुहुAन्छ ।
Verse
यो धरAतीको हाँसोDले कहिले Eपीरलाई लाने होइAन (२)
यो जीDवनAको आDनन्दAले सधैँ Dसाथ Aदिइराख्ने GbmहोEइAन (२)
हाम्रो Aपीरलाई बुझिदिDने प्रभु Eयेशू हुनुहुAन्छ ।
Guitar Chords
Piano Chords