KB · Choruses · #11
हो हो हो प्रभु
G4/4
Verse
हो (३) प्रभु कति प्रेमी छन् (३)
Chorus
म कहिल्यै उनको प्रेमलाई भुल्न सक्तिनँ (२)
Verse
ईश्वरले संसारलाई प्रेम गर्नुभो’ (३)
Verse
तुच्छ म पापीलाई प्रेम गर्नुभो’ (३)
Verse
पवित्र आत्माले भरिदिनुभो’ (३)
KB · Choruses · #11