Skip to content

KB · Choruses · #61

होसन्ना येशू राजालाई

G4/4
Verse
होन्ना, होन्ना, होन्ना येशू राजाला ()
हाँको नाउँ चालौं प्रशंसा ढाऔं,
हाम्रो प्रभुला स्तुति होस्‌, होन्ना येशू राजाला
Verse
हिमा, हिमा, हिमा येशू राजाला ()
हाँको नाउँ चालौं प्रशंसा ढाऔं,
हाम्रो प्रभुला स्तुति होस्‌, हिमा येशू राजाला
Verse
प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजाला ()
हाँको नाउँ चालौं प्रशंसा ढाऔं,
हाम्रो प्रभुला स्तुति होस्‌, प्रशंसा येशू राजाला