KB · Choruses · #202
कोमल हृदय दिनुहोस् मलाई
G4/4
कोमल हृदय दिनुहोस् मलाई, तपाईंको प्रेम अनुभव गर्नलाई
चूर्ण हृदय दिनुहोस् मलाई, तपाईंको वासस्थान बन्नलाई
तपाईंको उपस्थिति, मेरो आनन्दको भरपूरी, तपाईंको आनन्द नै मेरो सामर्थ
(जय गाउँछु) (२) तपाईंको ।