KB · Choruses · #31
ल जाऊँ है सियोनसम्म
G4/4Translated
Verse
ल जाऊँ है सियोनसम्म (३)
येशूको नगरमा
Chorus
जय हल्लेलूयाह (३) आनन्द मनाऊँ ।
Verse
सियोनको राजा येशू (३)
राज गर्दै जाऊँ
Verse
प्रेमी छन् सियोनमा (३)
प्रेम गर्दै जाऊँ
Verse
नाच्दै जाऊ सियोनमा (३)
प्रेमी येशूकहाँ