KB · Choruses · #20
लिनोस् तन अर्पन्छौँ लिनोस् मन
D4/4
लिनोस् तन, अर्पन्छौँ लिनोस् मन,
चढाउँछौँ लिनोस् धन, पिता (तपाईंकै हौँ) (२)
तपाईंकै शुरु देखि छनेका, तपाईंकै ख्रीष्टको रगतले किनेका
तपाईंकै आत्माको छाप लागेका, (तपाईंकै हौँ) (२)
KB · Choruses · #20