KB · Children Songs · #51
म जाँदैछु मेरा पिताको घरमा
G4/4
म जाँदैछु मेरा पिताको घरमा, पिताको घरमा (२)
म जाँदैछु मेरा पिताको घरमा जहाँ आनन्द-आनन्द छ ।
मसित जाऔँ मेरा पिताको घरमा, पिताको घरमा (२)
मसित जाऔँ मेरा पिताको घरमा जहाँ आनन्द-आनन्द छ ।
KB · Children Songs · #51