KB · Choruses · #71
महिमा गरौँ आराधना
G4/4
महिमा गरौँ आराधना
येशूलाई होस् सबै महिमा, प्रशंसा, आदर
होस् महिमा, राज्यको अधिकार
सिंहासनदेखि, बग्छ हामीप्रति, गाऔँ उनैको गान
उच्च पारौँ, माथि अग्ल्याऔँ, येशूको नाउँलाई
बढाइ गरौँ, महिमित पारौँ, ख्रीष्ट राजालाई
Outro
महिमा, गरौँ आराधना,
येशू मरे, आज महिमित बने, राजाहरूका राजा