KB · Choruses · #293
मलाई तपाईंको मुहार देखाउनुहोस्
G4/4
मलाई तपाईंको मुहार देखाउनुहोस् (२)
येशू, तपाईंको मुहार मलाई देखाउनुहोस् (२)
तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२)
येशू, तपाईंको मुहार ममा चम्काउनुहोस् (२)
KB · Choruses · #293