KB · Choruses · #12
मेरो बत्तीमा तेल दिनोस् प्रभु
D4/4
मेरो बत्तीमा तेल दिनोस् प्रभु
मेरो बत्तीमा तेल अहिले
मेरो बत्तीमा तेल दिनोस् प्रभु
तपाईं आउञ्जेलसम्म दिनोस् ज्योति
(गाऔँ होसन्ना) (३) राजा येशूको
(गाऔँ होसन्ना) (३) राजा येशूको
KB · Choruses · #12