KB · Choruses · #259
निराश नहोऊ प्रार्थना गर्नलाई
D
निराश नहोऊ प्रार्थना गर्नलाई, निरन्तर प्रार्थना गर ।
प्रार्थना सुन्नलाई म जीवित छु, म तिम्रो पुकारलाई सुन्नेछु ।
प्रार्थना गर, उत्तर दिनेछु, गहिरो-गहिरो भेद बनाउनेछु ।
नजानेको र नसोचेको प्रकाश म तिमीलाई दिनेछु ।