KB · Hymns · #271
परमेश्वर पिता कति महान् हाम्रा मित्र
G2/2
Verse
परमेश्वर पिता कति महान्, हाम्रा मित्र, विश्वासी पालनहार
उनको शक्ति र प्रेम छन् समान्, छन् दुवै अनन्त र अपार ।
Verse
ख्रीष्त आदि र अन्त हुन्, उनी जसको आत्मा पुर्याउँछन् स्वर्गमा
आशिष् सम्झँदा गरौँ स्तुति भविष्यको लागि भरोसा