KB · Hymns · #490
पिता दयालु बिदा पाऔँ
C2/2
Verse
पिता दयालु बिदा पाऔँ, आशिष् सब पाई घरमा जाऔँ
भूल-चूक माफ दिनोस् जो गर्यौँ, उपदेशले मनमा शुद्ध होऔँ
Verse
छौँ पापी हामी अनेक बार तैपनि दया छ अपार
सेवालाई मंजुर गर्नुहोस्, कुशलको बिदा सबलाई होस् ।
KB · Hymns · #490