KB · Hymns · #743
प्रशंसाको योग्य महान् प्रभु
Dm3/4
Chorus
प्रशंसाको योग्य महान् प्रभु मुक्तिदातालाई
समर्पण गर्छौं हामी आज यो हाम्रो सेवालाई (२)
Verse
आशा भरोसा अनि विश्वासमा जीउँदै (२)
डोर्याउनुहोस् स्वर्गीय पथमा (२)
गर्नेछौं सदा तपाईंको महिमा (२)
पर्खिरहनेछौं स्वर्गीय अगमनलाई (२)