KB · Choruses · #250
सदा सदा नै गुञ्जिरहोस्
Em4/4
सदा-सदा नै गुञ्जिरहोस्, प्रशंसाको गीत, ख्रीष्ट येशूको
(यी ओठहरूले हल्लेलूयाह) (५), जय जयकार भइरहोस्
(यी ओठहरूले हल्लेलूयाह) (५), सर्वशक्तिमान् परमेश्वरको
(यी ओठहरूले हल्लेलूयाह) (५)
KB · Choruses · #250