KB · Choruses · #51
सन्तान हौँ हामी ख्रीष्टको
G6/8
सन्तान हौँ हामी ख्रीष्टको, गर्छौं प्रशंसा उनको
जसले गरे हाम्रो उद्धार, हटाई पापको भार
यो संसार बिलाइजानेछ, सृष्टि हुनेछ नयाँ संसार (२)
ख्रीष्ट यहाँ गर्नेछन् राज अनन्त विश्वासी जनसाथ (२)
KB · Choruses · #51