KB · Choruses · #290
सारा स्वर्गमा तपाईंको नाउँ अति उच्च छ
G
सारा स्वर्गमा तपाईंको नाउँ अति उच्च छ
सारा स्वर्गमा तपाईंको नाउँ अति उत्तम छ
हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्,
हाम्रो शिरहरू तपाईंलाई दण्डवत् गर्दछन् ।
म हुँ जो म हुँ, म हुँ जो म हुँ (२) हल्लेलूयाह (४)