KB · Choruses · #107
स्वतन्त्र गराउनुहोस्
Gm4/4
(स्वतन्त्र गराउनुहोस् पवित्र आत्मा हामीलाई) (२)
गाउन गीत आराधनाको येशूलाई
(आराधना गर्न हृदयले प्रेम गर्न शक्तिले) (२)
Verse
पवित्र गराउनुहोस् (२)
Verse
जयवन्त गराउनुहोस् (२)
Verse
फलवन्त गराउनुहोस् (२)