KB · Choruses · #260
तपाईं महान्
E4/4
Chorus
(तपाईं महान्) (६)
Verse
आकाशमा उड्ने पक्षी तपाईंले बनाउनुभो’
जमीनमा हिँड्ने मानिस तपाईंले रच्नुभो’ ।
Verse
पानीमुनि बस्ने प्राणी तपाईंले बनाउनुभो’
प्रकृतिको सुन्दर हिमाल तपाईंले राख्नुभो’ ।
KB · Choruses · #260