KB · Choruses · #30
तपाईंको दया जीवनभन्दा श्रेष्ठ
A74/4Translated
Verse
तपाईंको दया जीवनभन्दा श्रेष्ठ (२)
Chorus
धन्यको भन्छु, स्तुति म गर्छु,
तपाईंको दया जीवनभन्दा श्रेष्ठ
Verse
हात उचाल्दछु तपाईंको नाउँमा (२)
Verse
सेवा गर्चू प्रभु, सारा हृदयले (२)