KB · Choruses · #231
तपाईंलाई छाड़ी कसलाई पुजूँ
G4/4
तपाईंलाई छाड़ी कसलाई पुजूँ ?
कसको सेवा गरूँ ? तपाईं मेरो परमेश्वर
तपाईंलाई छाड़ी कसलाई भजूँ ?
कसको उपासना गरूँ ? तपाईं मेरो ठूलो इनाम
स्वर्गमा तपाईंविना मेरो कोही छैन
पृथ्वीमा मैले चाहेको तपाईं मात्र हुनुहुन्छ ।