KB · Choruses · #207
उचाल्छु येशूको नाउँ पुकार्छु येशूकै नाउँ
E4/4
उचाल्छु येशूको नाउँ, पुकार्छु येशूकै नाउँ
यो नाउँमा शक्ति छ, यो नाउँमा जीवन छ ।
लिनोस् प्रभु यो जीवन, दिनोस् मलाई पूर्ण शक्ति
भर्नोस् ममा खुशी आनन्द, गर्छु सधैँ तपाईंकै भक्ति
KB · Choruses · #207