KB · Hymns · #253
येशू मेरा मुक्तिदाता
E4/4
(येशू मेरा मुक्तिदाता हृदयमा मेरो आउनुहोस् ममा पवित्रात्मा भर्नुहोस्
र त्यो आगोले मलाई अभिषेक गर्नुहोस्
र त्यो आगोले मलाई अभिषेक गर्नुहोस्
र त्यो आगोले मलाई अभिषेक गर्नुहोस्
तपाईंको म ज्योति बनूँ) (२)
KB · Hymns · #253