KB · Choruses · #284
येशू मेरो भोजन जुटाउने
G4/4
Verse
(येशू मेरो भोजन जुटाउने, येशू मेरो तृष्णा मेटाउने) (२)
Chorus
तपाईं प्रभु महान्, तपाईं प्रभु महान्
Verse
(येशू मलाई शान्ति दिने, येशू मलाई आनन्द दिने) (२)
Verse
(येशू मलाई शक्ति दिने, येशू मलाई विजय दिने) (२)